English
  • नेपाल सरकार
  • नेपाल कृषि अनुसन्धान परिषद्
  • राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र
  • खुमलटार, ललितपुर
  • "सबल कृषि अनुसन्धानः खाद्य सुरक्षा र समृद्धिका लागि वरदान"
Notices Email us Our location Call
  • Slide 1

  • Slide 1

Chairman

No record

Act. Executive Director

No record

No record

No Image

No record

कार्यकारी निर्देशक

No record

No record

प्रकाशन मिति: २०८२-०२-०१
परिचय
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको स्थापना सन् १९८८ (वि.स. २०४५ साल) मा नेपालको कृषि अनुसन्धान गर्ने निकाय राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्र अन्तर्गत भएको थियो । संरचनागत सुधारको क्रममा कृषि अनुसन्धान परिषद् ऐन २०४८ अनुसार राष्ट्रको कृषि अनुसन्धान गर्ने स्वायत्त संस्था नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना भए पश्चात् तत्कालिन समयमा संचार, प्रकाशन तथा अभिलेख महाशाखा, वि.संं. २०७७ श्रावण १ गते देखि राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र नामाकरण हुन गएको हो । आधुनिक सूचना प्रविधिको युगमा यस केन्द्रले सधै कृषि प्रविधिलाई महत्व दिई कृषि अनुसन्धानका नतिजाबाट प्राप्त ज्ञान र सिप हस्तान्तरणमा अग्रणी भूमिका खेल्दै आइरहेको छ ।
No news item available.
नागरिक बडापत्र
सेवाहरू
कृषि प्रविधि सूचना केन्द्र
प्रविधि प्रसार
प्रविधि प्रकाशन
किसान कल सेन्टर

इ-लाईब्रेरी

अनलाईन पुस्तकालय

KMS

नार्क जर्नल

सम्पर्क गर्नुहोस्